2004-12-31 - incident - Morang district २०६१-०९-१६ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-14693 अभिलेखालय सि. नं.: NCA-14693
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7360
- अ. नं.31
- घटना भएको जिल्ला:मोरङ
- गाविस:दुलारी
- वार्ड नं.:8
- टोलको नाम:बेलडाँगी
- पीडित विवरण
- पीडितको नाम:हरीप्रसाद गौतम
- जन्म मिति:
- साल:2031
- महिना:12
- गते:20
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:मिर्गौलिया
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गौतम
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:गाविस कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाँउ कमिटी सदस्य
- बाबुको नामगोपाल गौतम
- आमाको नाम:भगिरथी गौतम
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उमा गौतम
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:दुलारी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:कोसी अस्पताल
- मिति:2061-09-16
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सिंगीया खोलामा सुरक्षाफौजले गरे
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मृगौलिया गाविस-२ निवासी माओवादी गाँउ कमिटी सदस्य हरि गौतमलाई २०६१ पुस १६ गते राती संयुक्त सुरक्षा फौजले घरैबाट केही बुझ्नु छ भनी लगि दुलारी गाविस-८ त्रिभुगामा पुर्याइ गोली हानी हत्या गरे। उनीसँगै आइबहादुर तुम्वाहाम्फे र समरलाल चौधरीका घरबाट चतुरदेव चौधरी, सुनसरी जिल्ला विष्णु पादुका गाविसका रमेश खड्का, भरौल गाविसका दिलीप विक र झापा जिल्लाका सागर लिम्बूलाई पनि गिरफ्तार गरी गोली हानी हत्या गरेका थिए। हरि प्रसादको लासको कोसी अञ्चल अस्पतालमा पोष्टमार्टम भएको थियो।