2004-12-30 - incident - Kavre district २०६१-०९-१५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-14684 अभिलेखालय सि. नं.: NCA-14684

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10037
  • अ. नं.14
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुलिखेल नपा
  • वार्ड नं.:3
  • टोलको नाम:संञ्जीबनीबजार
  • पीडित विवरण
  • पीडितको नाम:सगुन श्रेष्ठ
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:30
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुलिखेल नपा
  • वार्ड नं.:3
  • टोल:संञ्जीबनीबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुलिखेल नपा
  • वार्ड नं.:3
  • टोल:संञ्जीबनीबजार
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामसर्वसाधारण
  • पद:समर्थक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:संयुत्त जनमोर्चा नेपाल, समर्थक
  • बाबुको नामपूर्णमान श्रेष्ठ
  • आमाको नाम:लक्ष्मी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गा श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-15
  • समय:00:03:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुलिखेल नपा
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइधुलिखेल नपा-३ का २६ वर्षिय सगुन श्रेष्ठ ०६१ पुस १५ गते दिउँसो धुलिखेलस्थित घरबाट बेपत्ता भए। कुनै खबरविना हराएका सगुनको अघिल्लो वर्ष दिदीले बिषसेवन गरेर आत्महत्या गरेदेखि मानसिकतामा असर परेको पीडितका बाबु पूर्णमान तखाँछेले बताए। पीडित परिवारकाअनुसार उनलार्इ सूर्यबिनायकस्थित सेनाको व्यारेकमा देखेको कुरा त्यहाँबाट छुटेका बन्दीहरूले बताए। ०६१ पुस २२ गते मध्यरात उनलार्इ सँगै लिएर सेनाले काठमाडौं, ललितपुर र सानेपास्थित आफन्तको घरमा सर्च गरेका थिए। पीडितको अवस्थाबारे सुरक्षा निकायले परिवारलार्इ कुनै जानकारी दिएको छैन। परिवार बाटोमा बसेर जो गएपनि रूदैँ पीडितको खोजी गरिदिन अनुरोध गर्छन्। पीडित परिवारले अवस्थाको खोजी गरिदिन संयुत्त राष्ट्रसङ्घिय मानवअधिकार उच्चायोग, रेडक्रसको अन्तर्राष्टि्रय समिति, राष्टि्रय मानवअधिकार आयोग, एमनेस्टी् इन्टरनेसनल र इन्सेक लगायतका मानवअधिकार सङ्घसंस्थामा अनुरोध गरेका छन्। गिरफ्तारीका विषयमा केही थाहा नभएको स्थानीय प्रशासनले बतायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री