2004-12-30 - incident - Dhanusha district २०६१-०९-१५ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-14680 अभिलेखालय सि. नं.: NCA-14680

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7202
  • अ. नं.38
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर मौवाही
  • वार्ड नं.:9
  • टोलको नाम:मिथिलेश्वर
  • पीडित विवरण
  • पीडितको नाम:अकवर अलि साह फकिर
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर मौवाही
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:फकिर
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा
  • बाबुको नामझपसी साह फकिर
  • आमाको नाम:लालो खातुन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सैदा खातुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • जिल्ला महोत्तरी मटिहानी घटनाको २।४ दिन पछि
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटनाको ४ महिनापछि फर्केको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर मौवाही
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा जयकुमार मण्डल
  • सदगत गरिएको स्थान
  • तारापटटी गाविस स्थित
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिथिलेश्वरमौवाही गाविस-९ निवासी ५० बर्षीय अकवरअलि साह फकिरलाई ०६१ पुस १५ गते माओवादी कार्यकर्ताले घरबाट अपहरणगरी तारापटटी सिर्सिया गाविसमा घाँटी काटी हत्या गरे। घरमा बसि समाचार सुनिरहेको बेला माओवादी कार्यकर्ता केही काम छ भनि बोलाएर लगेको भोली पल्ट विहान तारापटटी सिर्सिया गाविस स्थित इदगाहामा परालले छोपिएको अवस्थामा लास भेटिएको थियो। अपहरणमा परेका फकिर कब्जाबाट भागी तारपटटी सिर्सिया गाविस पुगी एकजना आफन्तको घरमा लुकेको अवस्थामा पछ्याउदै गएका माओवादी कार्यकर्ताले नियन्त्रणमा लिई हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री