2004-12-29 - incident - Baglung district २०६१-०९-१४ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-14667 अभिलेखालय सि. नं.: NCA-14667

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2117
  • अ. नं.32
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:भिङगिठे
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गुमानसिंह केसी
  • जन्म मिति:
  • साल:2020
  • महिना:05
  • गते:06
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:भिङगिठे
  • वार्ड नं.:1
  • टोल:छिस
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले जिल्ला सदस्य
  • बाबुको नामतिलबहादुर केसी
  • आमाको नाम:भागीरथी केसी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:किरण केसी
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:भिङगिठे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भिमगिठे गाविस-१ छिस निवासी नेकपा एमालेका जिल्ला सदस्य ३९ वर्षीय गुमानसिंह केसीलाई माओवादीको आरोपमा सुरक्षाकर्मीले ०५९ कात्तिक २६ गते गिरफ्तार गरी गम्भीर रुपमा कुटपिट गरेकोमा घाइते भइ ०६१ पुस १४ गते उपचारका क्रममा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री