2004-12-26 - incident - Parbat district २०६१-०९-११ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-14660 अभिलेखालय सि. नं.: NCA-14660

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2957
  • अ. नं.1
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:भुक्ताङले
  • वार्ड नं.:6
  • टोलको नाम:छिब्राङ
  • पीडित विवरण
  • पीडितको नाम:पृथ्वी गौतम विक (सुरज)
  • जन्म मिति:
  • साल:2042
  • महिना:07
  • गते:10
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:पुतलीबजार नपा
  • वार्ड नं.:3
  • टोल:नखुलेको
  • अस्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:पुतलीबजार नपा
  • वार्ड नं.:3
  • टोल:नखुलेको
  • लिङ्ग:पुरुष
  • थर:िक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी विद्यार्थी नेता
  • बाबुको नाममनबहादुर विक
  • आमाको नाम:रेवती विक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-11
  • समय:05:15:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:भुक्ताङले
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, पर्वत
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • मुकदेउराली- ६ खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुतलीबजार नपा-३ निवासी नेकपा माओवादीका कार्यकर्ता पृथ्वी गौतम विक (सुरज)लाई ०६१ पुस ११ गते भूकताङले गाविस-६ छिव्राङको एक घरमा सुतिरहेको अवस्थामा दुर्गादल गुल्म सहितको संयुक्त सुरक्षाफौजले गिरफ्तार गरी हातबाँधी गोली हानी हत्या गरेको थियो। इन्सेकले शवलाई उत्खन गरी परिवारलाई बुझाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री