2004-12-24 - incident - Surkhet district २०६१-०९-०९ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-14655 अभिलेखालय सि. नं.: NCA-14655

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1317
  • अ. नं.16
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:1
  • टोलको नाम:रत्नराजमार्ग भेरी पुल
  • पीडित विवरण
  • पीडितको नाम:शेखर खड्का
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:15
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:गोदामचौर
  • वार्ड नं.:6
  • टोल:ढुंगाखानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:गोदामचौर
  • वार्ड नं.:6
  • टोल:ढुंगाखानी
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना मध्यपश्चिमा पृतना आर्टीलरी गण
  • पद:सहायक सेनानी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामरघुनाथ खड्का
  • आमाको नाम:हरिधनु खड्का
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रक्षा मन्त्रालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-09
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल
  • मिति:2061-09-18
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोदामचौर गाविस-६ ढंगाखानी निवासी नेपाली सेना मध्यपश्चिमा पृतना आर्टीलरी गणका सहायक सेनानी शेखर खड्काको २०६१ पुस ९ गते सुर्खेत जिल्ला लाटीकोइली गाविस-१ स्थित पूर्वपश्चिम राजमार्गको भेरी पुलमा माओवादीले राखेको एम्बुस हटाउने क्रममा माओवादीसँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री