2004-12-24 - incident - Sankhuwasabha district २०६१-०९-०९ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-14654 अभिलेखालय सि. नं.: NCA-14654

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.2014
  • अ. नं.19
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:बानेश्वर
  • वार्ड नं.:9
  • टोलको नाम:बानेश्वर
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम बहादुर भण्डारी
  • जन्म मिति:
  • साल:2045
  • महिना:05
  • गते:07
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:बानेश्वर
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भन्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसलबहादुर भण्डारी
  • आमाको नाम:देदिमाया भण्डारी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • होक्लाबारी झापा
  • मिति 2061-09-25
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • थाहा नभएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:बानेश्वर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल चैनपुर
  • मिति:2061-09-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बानेश्वर सुन्तलाबारी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बानेश्वर गाविस-९ निवासी १६ वर्षीय प्रेम बहादुर भण्डारीको ०६१ पुस ९ गते आफ्नै धरमा बसिरहेको अवस्थामा माओवादीका कार्यकर्ता डम्बरबहादुर राउत आई घरमा वम राखि हिडे पछि त्यो वम विस्फोट हुँदा पीडितको घटना स्थलमा नै मृत्यु भएको थियो। पीडितको लास चैनपुर अस्पताल लगि पोष्टमाटम गरी सतगद गारिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री