2004-12-24 - incident - Nawalparasi district २०६१-०९-०९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14651 अभिलेखालय सि. नं.: NCA-14651

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3595
  • अ. नं.98
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:पक्लीहवा
  • वार्ड नं.:4
  • टोलको नाम:रतनगञ्ग
  • पीडित विवरण
  • पीडितको नाम:मेनुदिन मियाँ
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:पक्लीहवा
  • वार्ड नं.:4
  • टोल:रतनगञ्ज
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मियाँ
  • जात:मुस्लिम
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअशिन मियाँ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इशा नेशा
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ९ जनाको परिवार घटना पछि बिस्थापित भएको
  • मिति 2061-09-10
  • पुनस्थापित भएको भए मिति2063-06-05
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • २०६३ सालको शान्ति सम्झौता पछि घर फर्केको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-09
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:पक्लीहवा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
  • मिति:2061-09-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • ठाडी पक्लीहवा नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पक्लीहवा गाविस-४ रतनगञ्ज निवासी २४ वर्षीय मैनुदनि मियाँलाई २०६१ पुस ९ गते ७०। ७५ जनाको माओवादीको एक समुहले माओवादी प्रतिकार समुहमा लागेको आरोपमा बम गोली प्रहार गरी हत्या गरेका थिए। उक्त समूहले घरहरु समते ध्वस्त बनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री