2004-12-23 - incident - Bhojpur district २०६१-०९-०८ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-14638 अभिलेखालय सि. नं.: NCA-14638

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7076
  • अ. नं.95
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:टक्सार
  • वार्ड नं.:1
  • टोलको नाम:वितलब
  • पीडित विवरण
  • पीडितको नाम:दानबहादुर कार्की
  • जन्म मिति:
  • साल:1978
  • महिना:01
  • गते:00
  • उमेर:83
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:टक्सार
  • वार्ड नं.:2
  • टोल:वितलब
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेसका सङ्गठित सदस्य तथा २००७ सालका प्रजातान्त्रिक योद्धा
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:5
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:विभिन्न सरकारी र गैर सरकारी क्षेत्रमा कार्यरत रहेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय भोजपुर
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौं
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नफर्केको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-08
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:टक्सार
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल भोजपुर
  • मिति:2061-09-09
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टक्सार गाविस-१ वितलब निवासी २००७ सालका प्रजातान्त्रिक योद्धा तथा नेपाली काङ्ग्रेसका सङ्गठित सदस्य ८३ बर्षीय दानबहादुर कार्कीको माओवादी कार्यकर्ताले ०६१ पुस ८ गते विहान ७ बजे आफ्नै घरमा गोली हानी हत्या गरेका थिए। माओवादी कार्यकर्ताले उनीमाथि सामन्ती भएको तथा माओवादीले कव्जा गरेको धान जवरजस्ती लगेको सहितका आरोप लगाएपनि कार्कीको हत्यामा गल्ती भएको जनाउँदै माओवादीले क्षमायाचना समेत गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री