2004-12-22 - incident - Kailali district २०६१-०९-०७ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14632 अभिलेखालय सि. नं.: NCA-14632

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6765
  • अ. नं.66
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:बलिया
  • वार्ड नं.:9
  • टोलको नाम:कर्नाली पुल चिसापानी
  • पीडित विवरण
  • पीडितको नाम:टुकबहादुर पौडेल
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:05
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:शिवमन्दिर
  • वार्ड नं.:2
  • टोल:पाँचकट्ट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:शिवमन्दिर
  • वार्ड नं.:2
  • टोल:पाँचकट्ट
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी युनिफाइड कमान्ड
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडिलबहादुर पौडेल
  • आमाको नाम:तारादेवी पौडेल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी पौडेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-07
  • समय:05:10:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:बलिया
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनीक अस्पताल काठमाडौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गौडाकोट स्थित नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवमन्दिर गाविस-२ पौचकुट्टा निवासी प्रहरी जवान २३ वर्षीय टुकबहादुर पौडेलको २०६१ पुस ७ गते युनिफाइड कमाण्ड अनुसार संयुक्त सुरक्षाफौजले गस्ती गर्दै जाने क्रममा माओवादी कार्यकर्तासँग कैलाली जिल्लाको बलियामा भएको दोहोरो भिडन्तमा परी घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री