2004-12-22 - incident - Bardiya district २०६१-०९-०७ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-14622 अभिलेखालय सि. नं.: NCA-14622
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5159
- अ. नं.296
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:नेउलापुर
- वार्ड नं.:1
- टोलको नाम:पश्चिम चिसापानी
- पीडित विवरण
- पीडितको नाम:भर्मेन्द्रकुमार अधिकारी
- जन्म मिति:
- साल:2032
- महिना:10
- गते:01
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:डेउढकला
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामचिसापानी ब्यारेक
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचेतनारायण अधिककारी
- आमाको नाम:सावित्री अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुलसी अधिकारी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)775000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:नेउलापुर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास भेटिएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया डेउढाकला गाविस-९ का भर्मेन्द्रकुमार अधिकारी बर्दिया नेउलापुर गाविस-१ राष्ट्रिय निकुञ्जको पश्चिम चिसापानीमा रहेको सेनाको व्यारेकमा माओवादी जनसेनाले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी २०६१ पुस ७ गते मृत्यु भयो। लास भने भेटिएन। लामो समयमसम्म लास नभेटेपछि पीडित परिवारले परम्परा अनुसार काजकिरिया गरेको। धर्मेन्द्रको लास कर्णाली नदिमा बगेर गएको हुन सक्ने आशंका गरिएको छ।