2004-12-22 - incident - Banke district २०६१-०९-०७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14619 अभिलेखालय सि. नं.: NCA-14619

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8520
  • अ. नं.271
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वेतहनी
  • वार्ड नं.:3
  • टोलको नाम:नौरी गौडी
  • पीडित विवरण
  • पीडितको नाम:घनश्याम यादव
  • जन्म मिति:
  • साल:2044
  • महिना:04
  • गते:26
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वेतहनी
  • वार्ड नं.:7
  • टोल:भिलोरपुरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामस्व मिश्री अहिर
  • आमाको नाम:स्व कानी अहिर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्री यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-07
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वेतहनी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नेपालगंज नपा-१७ बुलबुलिया मसानघाटमा सुरक्षाकर्मीले आफैले सदगत गरेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेतहनी गाविस-३ निवासी माओवादी कार्यकर्ता १७ वर्षीय घनश्याम यादवलाई ०६१ पुस ७ गते दिउँसो तीन बजे सोही गाविस-३ नौरीगौरीस्थित पशुपति माविका शिक्षकहरुसँग छलफल गरी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नेपालगंजबाट गएका सुरक्षाकर्मीले विद्यालय घेरा हालेर नियन्त्रणमा लिई गोली हानी हत्या गरे। सो दिन फत्तेपुर गाविसका नरेश खटिकलाई पनि सुरक्षाकर्मीले हत्या गरेका थिए। दुवैजनाको लास सुरक्षाकर्मीले नै लगे। सुरक्षाकर्मीले दुवै जनाको लास नेपालगंज नपा-१७ बुलबुलिया मसानघाटमा गाडेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री