2004-12-22 - incident - Banke district २०६१-०९-०७ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-14620 अभिलेखालय सि. नं.: NCA-14620
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.534
- अ. नं.2011
- घटना भएको जिल्ला:बाँके
- गाविस:वेतहनी
- वार्ड नं.:3
- टोलको नाम:नौरी गौडी स्कुल
- पीडित विवरण
- पीडितको नाम:नरेश खटिक
- जन्म मिति:
- साल:2038
- महिना:03
- गते:27
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:9
- टोल:गोडियनपुर
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:9
- टोल:गडियनपुर
- लिङ्ग:पुरुष
- थर:खटिक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डिसिएम
- बाबुको नामरमेश खटिक
- आमाको नाम:चौरासा खटिक
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुस्मा खटिक
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-07
- समय:00:00:03 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:वेतहनी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बाँके फत्तेपुर ९
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके फत्तेपुर गाविस-९ निवासी माओवादी कार्यकर्ता २४ वर्षीय नरेश खटिकलाई माओवादीको आरोपमा ०६१ पुस ७ गते सुरक्षाकर्मीले बेतहनी गाविस-३ को नौरीगौडी गाउँमा गोली हानी हत्या गरेको थियो। नियन्त्रणमा लिन सकिने अवस्था हुदाहुदै पनि गोली हानी हत्या गरिएको स्थानीयबासीले बताए।