2004-12-19 - incident - Dolakha district २०६१-०९-०४ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-14595 अभिलेखालय सि. नं.: NCA-14595
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10966
- अ. नं.202
- घटना भएको जिल्ला:दोलखा
- गाविस:लाकुरीडाँडा
- वार्ड नं.:7
- टोलको नाम:धोद्रे
- पीडित विवरण
- पीडितको नाम:रामवालक पटेल
- जन्म मिति:
- साल:2034
- महिना:04
- गते:24
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:वसन्तपट्टी
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:वसन्तपट्टी
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:पटेल
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, वटालियन सह कमिसार
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पुनमदेवी पटेल
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-04
- समय:00:00:00 N/A
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:लाकुरीडाँडा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोलखा र सिन्धुपाल्चोक जिल्लाको सिमानामा पर्ने दोलखा जिल्लाको लाकुरीडाँडा गाविस-७ धोद्रे भन्ने स्थानमा माओवादी र सुरक्षकर्मी विच दोहोरो भिडन्तमा मृत्यु भएको। सो घटनामा ९ जना सुरक्षाकर्मी र ३ जना माओवादीको मृत्यु भएको थियो।