2004-12-18 - incident - Morang district २०६१-०९-०३ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-14586 अभिलेखालय सि. नं.: NCA-14586

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7437
  • अ. नं.72
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:0
  • टोलको नाम:सिरीसे डाँडा
  • पीडित विवरण
  • पीडितको नाम:दीवाकर पोखरेल
  • जन्म मिति:
  • साल:2033
  • महिना:04
  • गते:25
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:2
  • टोल:सरस्वती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सहायक कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतुलसी प्रसाद पोखरेल
  • आमाको नाम:उषादेवी पोलरेल
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मन कुमारी (बबीता)गिरी (पुनः विवाह भैसकेको)
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-03
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • शनिश्चरे ७
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बिराटनगर उमनपा-२ निवासी माओवादीका सेक्सन कमान्डर २८ वर्षीय दिवाकर पोखरेललाई शनिश्चरे गाविस-७ बजारमा २०६१ पुस ०३ गते बिहान ७ बजे सुरक्षाफौजले फेला पारि हात बाँधेर कुटपिट गरी चरम यातना पछि सोही गाविसको सिरीसे डाँडामा पुर्‍याई गोली हानी हत्या गरे। साँझ माओवादी पार्टी कार्यकर्ताले त्यही ठाँउमा खाल्डो खनेर लास पुरिदिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री