2004-12-18 - incident - Morang district २०६१-०९-०३ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-14585 अभिलेखालय सि. नं.: NCA-14585

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7330
  • अ. नं.16
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:3
  • टोलको नाम:मायालुचाैक
  • पीडित विवरण
  • पीडितको नाम:हरि गिरी (धनञ्जय)
  • जन्म मिति:
  • साल:2019
  • महिना:02
  • गते:10
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामचुडामणी गिरी
  • आमाको नाम:जगमाया गिरी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीता गिरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-03
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मङलबारे स्वास्थ केन्द्र
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मोरूङगेखोला शनिश्चरे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पथरी गाविस-३ निवासी माओवादी एरिया कमिटी सदस्य ४२ वर्षीय धनन्जय भन्ने हरि गिरीलाई २०६१ पुस ०३ गते विहान गाउँ डुल्न हिडेकोमा १० बजे घर जाँदै गर्दा सुरक्षाकर्मीले पछ्याइ रहेको अवस्थामा अन्य व्यक्तिहरुलाई पनि ल्याएर मोरङको पथरी गाविस-३ स्थित मायालुचौकमा गोली हानी हत्या गरेका थिए। लास गाडीमा राखी उर्लाबारी गाविस स्थित मंगलवारे प्राथमिक केन्द्रमा पोष्टमार्टम गरी पुस ४ गते अधिकारकर्मीको रोहवरमा आफन्तलाई बुझाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री