2004-12-18 - incident - Mahottari district २०६१-०९-०३ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-14584 अभिलेखालय सि. नं.: NCA-14584

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2916
  • अ. नं.3
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:खोपी
  • वार्ड नं.:2
  • टोलको नाम:वैरिया
  • पीडित विवरण
  • पीडितको नाम:किशोरी मुखिया विन
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:खोपी
  • वार्ड नं.:3
  • टोल:वैरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:खोपी
  • वार्ड नं.:3
  • टोल:वैरिया
  • लिङ्ग:पुरुष
  • थर:मखिया
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामवृक्ष मुखिया
  • आमाको नाम:सखीयादेवी मुखिया
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शारदादेवी मुखिया
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-03
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:खोपी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:गैशाला प्रा. स्वास्थ्य चौकी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खोपी गाविस-३ निवासी ३९ वर्षीय किशोरी मुखिया विनलाई ०६१ पुस ३ गते गस्तीमा गएको नेपाली सेनाको टोलीले गोली हानी हत्या गरे। सोही गाविस-२ मा तास खेलेको हेरेर वसेका उनी गस्तीको सुरक्षाकर्मी देखि अरुसँगै भगेका थिए। आफुहरुलाई देख्नासाथ भागेकाले माओवादीको आशंकामा गोली चलाउदा उनको ज्यान गएको तत्कालिन प्रकौली व्यारेकका प्रमुख निर्मल थापाले वताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री