2004-12-18 - incident - Lalitpur district २०६१-०९-०३ - घटना - ललितपुर जिल्ला
Archive ref no: NCA-14582 अभिलेखालय सि. नं.: NCA-14582
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.971
- अ. नं.4
- घटना भएको जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:19
- टोलको नाम:टंगाल
- पीडित विवरण
- पीडितको नाम:वासुदेव चुवाल
- जन्म मिति:
- साल:2030
- महिना:12
- गते:10
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:कटुञ्जे
- वार्ड नं.:6
- टोल:सुवर्णैश्वर महादेव
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:कटुञ्जे
- वार्ड नं.:6
- टोल:सुवर्णोश्वर महादेव
- लिङ्ग:पुरुष
- थर:चुवाल
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी,जिल्ला सदस्य ललितपुर
- बाबुको नामज्ञानबहादुर चुवाल
- आमाको नाम:चन्द्रमाया चुवाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नारायणदेवी श्रेष्ठ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपालसरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:19
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइकटुञ्जे गाविस-६ सुवर्णैश्वर महादेवका माओवादी जिल्ला सदस्य ३१ वर्षीय वासुदेव चुवाललाई ०६१ पुस ३ गते ललितपुर जिल्ला ललितपुर उपमहानपा-१९ बाट माओवादीको आरोपमा सुरक्षाकर्मीले गिरफ्तार गरी वेपत्ता पारे।