2004-12-18 - incident - Kavre district २०६१-०९-०३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-14578 अभिलेखालय सि. नं.: NCA-14578
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9761
- अ. नं.220
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:चौवास
- वार्ड नं.:2
- टोलको नाम:गुफा
- पीडित विवरण
- पीडितको नाम:ज्ञानबहादुर पहरी
- जन्म मिति:
- साल:2015
- महिना:02
- गते:15
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:चौवास
- वार्ड नं.:2
- टोल:गुफाडाडा
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:चौवास
- वार्ड नं.:2
- टोल:गुफाडाडा
- लिङ्ग:पुरुष
- थर:पहरी
- जात:आदिवासी
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनेकपा एमाले
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
- बाबुको नामसेते पहरी
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ठूलीकान्छी पहरी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-03
- समय:00:07:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:चौवास
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चौवास गाविस-२ गुफाका एमालेबाट निर्वाचित वडासदस्य ज्ञानवहादुर पहरीलाई २०६१ पुस ३ गते शनिबार साँझ ७ बजे माओवादीहरूले घरनजिकै टाउकोमा दुई गोली हानी हत्या गरे। ५०-६० जनाको समूहमा आएका माओवादीहरूले पहरीलाइ विनाकारण घरबाट लगि मारेका थिए। भोलीपल्ट माओवादीहरू आइ मृतकको लास दाहसंस्कार गर्न लगाएर पिडित परिवारलाई क्रियाखर्च बापत चारहजार दिएर गएका थिए। मृतकका चार छोरा, छोरी र श्रीमति रहेका छन्। मृतक नेकपा (एमाले)बाट आफ्नो वडामा निर्विरोध निर्वाचित भएका थिए।