2004-12-18 - incident - Kathmandu district २०६१-०९-०३ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-14573 अभिलेखालय सि. नं.: NCA-14573

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.357
  • अ. नं.8
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:पुखुलाछी
  • वार्ड नं.:8
  • टोलको नाम:साँखु
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर लामा
  • जन्म मिति:
  • साल:2012
  • महिना:01
  • गते:20
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:6
  • टोल:वागेश्वरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:6
  • टोल:वागेश्वरी
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय काठमाण्डौं अन्तर्गत ईप्रका साँखुमा कार्यरत
  • पद:प्रहरी निरिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखड्गबहादुर लामा
  • आमाको नाम:ठूली लाम
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कान्छी लामा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार र जिल्ला प्रशासन कार्यालय भक्तपु
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:पुखुलाछी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्वयम्भु काडमाण्डौ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वागेश्वरी गाविस-६ निवासी प्रहरी निरीक्षक ४९ वर्षीय इन्द्रबहादुर लामाको ०६१ पुस ३ गते माओवादीले काठमाण्डौं जिल्ला पुखुलाछी गाविस-८ स्थित साँखुमा रहेको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परि मृत्यु भयो। उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो भने ११ जना घाईते भएका थिए। बस र ट्याक्सीमा आएका माओवादीले बाहिरबाट आउन बन्द गरी हातहतियार लुटेर लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री