2004-12-17 - incident - Tanahun district २०६१-०९-०२ - घटना - तनहुँ जिल्ला
Archive ref no: NCA-14564 अभिलेखालय सि. नं.: NCA-14564
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.974
- अ. नं.136
- घटना भएको जिल्ला:तनहुँ
- गाविस:बन्दीपुर
- वार्ड नं.:4
- टोलको नाम:महादेव चोक
- पीडित विवरण
- पीडितको नाम:राजकुमार श्रेष्ठ
- जन्म मिति:
- साल:2024
- महिना:03
- गते:10
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:बन्दीपुर
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसूर्यकुमार श्रेष्ठ
- आमाको नाम:विष्णुदेवी श्रेष्ठ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विष्णुदेवी श्रेष्ठ
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-02
- समय:06:30:00 PM
- घटनास्थल
- जिल्ला:तनहुँ
- गाविस:बन्दीपुर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:दमौली अस्पताल
- मिति:2061-09-03
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- मादीनदी तनहुँ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बन्दीपुर गाविस-२ निवासी राजकुमार श्रेष्ठको २०६१ पुस २ गते राती २५/३० जनाको माओवादीको एक समूहले बन्दीपुर गाविस ४ स्थित घरबाट बाहिर निकालेर गोली हानी हत्या गरेको थिए।