2004-12-17 - incident - Siraha district २०६१-०९-०२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-14563 अभिलेखालय सि. नं.: NCA-14563

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7739
  • अ. नं.90
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:भदैया
  • वार्ड नं.:4
  • टोलको नाम:अमिही
  • पीडित विवरण
  • पीडितको नाम:धनपैत महतो
  • जन्म मिति:
  • साल:2014
  • महिना:00
  • गते:00
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:ढोढना
  • वार्ड नं.:5
  • टोल:कर्मनिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी एरीया सेक्रेटरी
  • बाबुको नामबलदेव महतो
  • आमाको नाम:सुवधी कोर्रिन महतो
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिर्जुदेवी महतो
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रसबाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • लुदीयाना भारत
  • मिति 2059-07-02
  • पुनस्थापित भएको भए मिति2061-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:भदैया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढोढना गाविस ५ स्थित कर्मनिया टोल निवासी माओवादी कार्यकर्ता ४७ वर्षीय धनपैत महतोलाई २०६१ पुस २ गते साँझ सोही गाविसको मोहनपुर भन्ने ठाउँको मेलाबाट इन्द्रध्वज गुल्म लहानको सुरक्षाफौजको टोलीले गिरफ्तार गरि सोही दिन राति भदैया गाविस ४ स्थित अमही भन्ने ठाउँमा पुर्याएर गोली हानी हत्या गरे। स्थानीयको भनाइ अनुसार मृतक महतोलाई पहिला खाल्डो खन्न लगाइ खाल्डो खनिसकेपछि सोहि खाल्डोमा झारेर उनीमाथि गोली प्रहार भएको थियो। घटनाको छानवीन गर्न राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न निकायहरुमा आग्रह गरिए पनि कतैबाट छानवीन नभएको पीडितहरुको गुनासो रहेको पाइयो। पीडित परिवारले खाल्डोमा पुरिएका मृतक महतोलाई भोलिपल्ट राती खाल्डोबाट झिकेर सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री