2004-12-16 - incident - Gorkha district २०६१-०९-०१ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-14555 अभिलेखालय सि. नं.: NCA-14555

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8475
  • अ. नं.316
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:छोप्राक
  • वार्ड नं.:7
  • टोलको नाम:खेपुवा
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर हमाल
  • जन्म मिति:
  • साल:2005
  • महिना:09
  • गते:12
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:छोप्राक
  • वार्ड नं.:7
  • टोल:बौवालीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:हमाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
  • बाबुको नामहस्तबहादुर हमाल
  • आमाको नाम:कलावती हमाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा हमाल र मनुधरा हमाल
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:छोप्राक
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गोरखा जिल्ला छोप्राक गाविस-७ मसानपाटी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छोप्राक गाविस-७ खेपुवाका नेपाली काँग्रेस कार्यकर्ता ५६ वर्षीय पदमबहादुर हमाललाई ०६१ पुस १ गते माओवादीले धारिलो हतियार प्रयोग गर्नुका साथै गोली हानी हत्या गरेका थिए। उनको हत्यापछि माओवादीले शव नजिक सकेटबम छाडेर गएका थिए। उक्त सकेट बम इन्सेक सहितका मानवअधिकारकर्मीहरुले लासलाई डोरीले टाढा हटाई परिवारलाई लास जिम्मा लगाएपछि मात्र परिवारले सदगद् गरेका थिए ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री