2004-12-15 - incident - Nawalparasi district २०६१-०८-३० - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-14548 अभिलेखालय सि. नं.: NCA-14548
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5439
- अ. नं.4
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:ठूलो खैरटवा
- वार्ड नं.:3
- टोलको नाम:कालिवर्षा
- पीडित विवरण
- पीडितको नाम:थापा पश्चिमाहा थारु (भोला)
- जन्म मिति:
- साल:2038
- महिना:00
- गते:00
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रामनगर
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी एरिया कमिटी सदस्य
- बाबुको नामचोलाइ चौधरी
- आमाको नाम:इलाइत्री देवी चौधरी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सावित्रीदेवी चौधरी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य प्रतिकार समूह
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-30
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:ठूलो खैरटवा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पृथ्वी चन्द्र जिल्ला अस्पतला
- मिति:2061-08-30
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- थाहा भएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोमनी गाविस-३ निवासी नेकपा माओवादी एरिया कमिटी सदस्य थापा पश्चिमाहा थारुको ०६१ मंसिर ३० गते सुरक्षाकार्मीको सहयोगमा तयार गरिएको माओवादी प्रतिकार समितिका मुराहरी कुश्वाहा र मुन्ना खाँको नेतृत्वमा रहको समूहले माओवादीको आरोपमा गोली हानी खुकुरी भालालगायतले प्रहारगरी हत्या गरेका थिए।