2004-12-15 - incident - Lamjung district २०६१-०८-३० - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-14545 अभिलेखालय सि. नं.: NCA-14545
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.976
- अ. नं.6
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:वाहुनडाँडा
- वार्ड नं.:3
- टोलको नाम:भिरपुस्तुन रिपिटर टावर
- पीडित विवरण
- पीडितको नाम:चित्रप्रसाद न्यौपाने (विमोचन)
- जन्म मिति:
- साल:2040
- महिना:06
- गते:24
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:रसुवा
- गाविस:लहरेपौवा
- वार्ड नं.:4
- टोल:चउरखर्क
- अस्थायी ठेगाना:
- जिल्ला:रसुवा
- गाविस:लहरेपौवा
- वार्ड नं.:4
- टोल:चउरखर्क
- लिङ्ग:पुरुष
- थर:न्यौपाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामरणप्रसाद न्यौपाने
- आमाको नाम:रोमकुमारी न्यौपाने
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-30
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:वाहुनडाँडा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लहरेपौवा गाविस ४ चउरखर्कका २१ वर्षीय चित्रप्रसाद न्यौपानेको २०६१ मंसिर ३० गते लमजुङको वाहुनडाडा गाविस ३ स्थित भिरपुस्तुन रिपिटर स्टेसनको सुरक्षार्थ बसेको सैनिक टोलीसँग भएको दोहोरो भिडन्तमा सेनाले प्रहार गरेको गोली लागि मृत्यु भएको थियो।