2004-12-15 - incident - Arghakhanchi district २०६१-०८-३० - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-14525 अभिलेखालय सि. नं.: NCA-14525

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5598
  • अ. नं.209
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:1
  • टोलको नाम:सिस्नेखोला
  • पीडित विवरण
  • पीडितको नाम:रमेश खत्री क्षेत्री
  • जन्म मिति:
  • साल:2041
  • महिना:10
  • गते:22
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:ताप्ले
  • वार्ड नं.:2
  • टोल:खत्रीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री शिवदल गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुद्रबहादुर खत्री
  • आमाको नाम:गंगाकुमारी खत्री
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल अर्घाखाँची
  • मिति:2061-08-31
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • ताप्ले गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताप्ले गाविस-२ आहाले भञ्ज्याङ खत्री गाउँ निवासी शिवदल गणमा कार्यरत २१ बर्षीय रमेश खत्री क्षेत्रीको अर्घाखाँची जिल्लाको सिद्धारा गाविस-१ पाखुरी मथुराडाँडामा गस्तीमा जाने क्रममा ०६१ मंसिर ३० गते माओवादीसँगको दोहोरो भीडन्तमा परी मृत्यु भएको थियो। उनी ०६० माघ ४ गते नेपाली सेनामा भर्ना भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री