2004-12-15 - incident - Arghakhanchi district २०६१-०८-३० - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-14523 अभिलेखालय सि. नं.: NCA-14523

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8412
  • अ. नं.12
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:1
  • टोलको नाम:सिस्नेखोला
  • पीडित विवरण
  • पीडितको नाम:रुपनारायण थारु
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:कोल्हुवा
  • वार्ड नं.:5
  • टोल:चनौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:मुकुन्दपुर
  • वार्ड नं.:7
  • टोल:हर्कपुर
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामविन्दवासिनी सशस्त्र प्रहरी गण चन्द्रोटा कपिलवस्तु
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविश्ननाथ थारु
  • आमाको नाम:प्रेमकुमारी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • उक्त स्थानमा माओवादी सँगको भिडन्तमा वेपत्ता भएको
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमुकुन्दपुर गाविस-७ हर्कपुर निवासी विन्दवासिनी सशस्त्र प्रहरी गण चन्द्रौटा कपिलवस्तुमा कार्यरत रहेका रुपनारायण थारुको ०६१ मंसिर ३० गते अर्घाखाँचीको सिद्वधारा गाविसको सिस्नेखोलामा सर्चमा गएको अवस्थामा माओवादीसँग भएको भिडन्तमा परेको र उनको लाश समेत प्राप्त नभएकोले अहिलेसम्म पनि अवस्था अज्ञात रहेको छ। पीडित गस्ती गर्ने क्रममा कपिलवस्तुको चनौटाबाट सो स्थानमा गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री