2004-12-14 - incident - Nawalparasi district २०६१-०८-२९ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-14517 अभिलेखालय सि. नं.: NCA-14517
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5526
- अ. नं.2
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:पक्लीहवा
- वार्ड नं.:4
- टोलको नाम:रतनगञ्ज
- पीडित विवरण
- पीडितको नाम:रमेश चौधरी नविन
- जन्म मिति:
- साल:2040
- महिना:02
- गते:25
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:1
- टोल:सोमवर्षा
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:1
- टोल:सोमवर्षा
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामछविलाल थारु चौधरी
- आमाको नाम:रेशमीदेवी थारु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- घरमा आएर दुखदिने गरेका थिए।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य प्रतिकार समूह
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-29
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:पक्लीहवा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- लाश पाइएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोमनी गाविस-१ निवासी नेकपा माओवादीका कार्यकर्ता २१ वर्षीय रमेश चौधरीको ०६१ मंसिर २९ गते माओवादी प्रतिकार समितिले पक्लीहवा गाविस-४ स्थित रतलगञ्जबाट नियन्त्रणमा लिई भाला खुकुरी लाठ्ठी प्रहार गरी हत्या गरेका थिए।