2004-12-14 - incident - Lamjung district २०६१-०८-२९ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-14514 अभिलेखालय सि. नं.: NCA-14514
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3300
- अ. नं.269
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:वाहुनडाँडा
- वार्ड नं.:3
- टोलको नाम:बाहुन डाँडा
- पीडित विवरण
- पीडितको नाम:चित्रबहादुर रोका
- जन्म मिति:
- साल:2030
- महिना:12
- गते:12
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:चाँदे करञ्जी
- वार्ड नं.:3
- टोल:खारा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोका
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:सेक्सन कमान्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामकामी रोका
- आमाको नाम:तिली रोका
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गुमी रोका
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाया खुट्टा पुर्ण रुपमा अपांग र दाया हात आंसिक रुपमा अपांग
- उपचार गराएको अस्पतालको नाम
- ग्रीन पि एच एन्ड आर सि
- उपचार मिति 2061-10-13
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-29
- समय:00:00:12 AM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:वाहुनडाँडा
- वार्ड नं.:3
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चाँदे गाविस-३ खारा निवासी नेकपा माओवादी जनमुक्ति सेनाको सेक्सन कमाण्डर पदमा कार्यरत ३६ वर्षीय चित्रबहादुर रोकाको ०६१ मंसिर २९ गते राति लम्जुङ जिल्लाको बाहुनडाँडा गाविस ३ को भिरपुस्ताङमा नेपाली सेनासंग लड्ने क्रममा गोली लागी दाँया खुट्टा पूर्ण रुपमा अपाङ्ग भएको र दाँया हात आंशिक रुपमा अपाङ्ग भएको।