2004-12-14 - incident - Dailekh district २०६१-०८-२९ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-14511 अभिलेखालय सि. नं.: NCA-14511

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4004
  • अ. नं.514
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:5
  • टोलको नाम:नौमुले
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानबहादुर बुढा
  • जन्म मिति:
  • साल:2040
  • महिना:09
  • गते:15
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:सुवानाउली
  • वार्ड नं.:2
  • टोल:कल्पत
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना डिभिजन सुर्खेत
  • बाबुको नामप्रसाद बुढा
  • आमाको नाम:सर्कानी बुढा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया हात नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • भारतको लखनउ
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • कृतिम हाँत राख्नुपर्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-29
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला सुवानाउली गाविस-२ निवासी माओवादी सेना २१ वर्षीय ज्ञानबहादुर वुढाको ०६१ मंसिर २९ गते सुरक्षाकर्मी र माओवादी सेनावीच दैलेख जिल्लाको तोली गाविस ५ को नौमुलेमा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको बाँया हात नचल्ने हुदा कुनै काम गर्नृ नसक्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री