2004-12-12 - incident - Sunsari district २०६१-०८-२७ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-14506 अभिलेखालय सि. नं.: NCA-14506

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2926
  • अ. नं.10
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:रामगञ्जवेलगाछि
  • वार्ड नं.:1
  • टोलको नाम:शुक्रवारे
  • पीडित विवरण
  • पीडितको नाम:अरूण चौधरी
  • जन्म मिति:
  • साल:2034
  • महिना:05
  • गते:18
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:पूर्वाकुशहा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:पूर्वाकुशहा
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रय प्रजातन्त्र पार्टी
  • बाबुको नामरामचन्द्र चौधरी
  • आमाको नाम:सन्तकुमारि देवी चौधरी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन सुनसरी
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-27
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:रामगञ्जवेलगाछि
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोशी अन्चल अस्पताल
  • मिति:2061-08-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पुर्बी कुसाहा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पूर्वाकुशहा गाविस ५ निवासी राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता २७ वर्षीय अरुण चौधरीलाई २०६१ मंसिर २७ गते आफ्नो कार्कीलाई उपचारपछि घर ल्याउने क्रममा रामगंज बेलगाछि शुक्रबारे हाटबाट माओवादीले नियन्त्रणमा लिई सुराकिको आरोपमा गोली हानी हत्या गरे ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री