2004-12-12 - incident - Kailali district २०६१-०८-२७ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14500 अभिलेखालय सि. नं.: NCA-14500

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5170
  • अ. नं.51
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:7
  • टोलको नाम:देवरीया
  • पीडित विवरण
  • पीडितको नाम:चक्रराज जोशी
  • जन्म मिति:
  • साल:2025
  • महिना:03
  • गते:15
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:मान्नाकापडी
  • वार्ड नं.:1
  • टोल:बरालगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:8
  • टोल:बिद्यानगर
  • लिङ्ग:पुरुष
  • थर:जोशी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सक्रिय कार्यकर्ता
  • बाबुको नामतुलाराम जोशी
  • आमाको नाम:चन्द्रादेवी जोशी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमलादेवी जोशी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)1000000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कैलाली धनपा ८
  • मिति 2060-09-10
  • पुनस्थापित भएको भए मिति2063-11-14
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-27
  • समय:09:30:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अंचल अस्पताल
  • मिति:2061-08-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धनगढी नगरपालिकाको मोहना नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्माकापडी गाविस-१ निवासी नेपाली काँग्रेस कार्यकर्ता ३६ वर्षीय चक्रराज जोशीलाई आफ्नो पत्नीको नाममा रहेको कर्मचारी सञ्चयकोषको पैसा झिक्न भनी डोटीबाट कैलाली आएका समयमा ०६१ मंसिर २७ गते विहान सादा पोशाकका सुरक्षाकर्मीको टोलीले कैलाली जिल्ला धनगढी नपा-७ बाट गिरफ्तार गरे। त्यसपछि कैलाली बहुमूखी क्याम्पस नजिकै लगि आँखामा पट्टी बाँधी टाउको र छातीमा गोली हानी हत्या गरेर खाल्डोमा पुरिदिए। मानवअधिकारकर्मी, पत्रकार र राजनीतिक दलको प्रयासले शव उत्खनन गरी पोष्टमार्टम गराई दाहसंस्कार गराउन पहल गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री