2004-12-11 - incident - Mugu district २०६१-०८-२६ - घटना - मुगु जिल्ला

Archive ref no: NCA-14495 अभिलेखालय सि. नं.: NCA-14495

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10937
  • अ. नं.92
  • घटना भएको जिल्ला:मुगु
  • गाविस:माग्री
  • वार्ड नं.:0
  • टोलको नाम:मह
  • पीडित विवरण
  • पीडितको नाम:नुर्बुछीरीङ लामा (म्हेवार)
  • जन्म मिति:
  • साल:2049
  • महिना:09
  • गते:17
  • उमेर:12
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:वरगाउँ
  • वार्ड नं.:5
  • टोल:टोर्पा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:DCM
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी DCM
  • बाबुको नामनाम्ग्याऐसि लामा
  • आमाको नाम:कुडीछेल्वुङ लामा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुसुमा कार्को लामा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मुगु
  • गाविस:माग्री
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वरगाउँ गाविस-५ टोर्पा निवासी माओवादी जिल्ला कमिटी सदस्य १२ वर्षीय नुर्वुछिरिङ लामाको कामको शिलशिलामा मुगु जिल्लामा माग्रीमा काम गर्दा गर्दै २०६१ मंसिर २६ गते मुगु गमगडी बाट गएको सुरक्षाकर्मीको गस्ती टोलीले पक्राउ गरी गोली हानी हत्या गर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री