2004-12-11 - incident - Dhanusha district २०६१-०८-२६ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-14493 अभिलेखालय सि. नं.: NCA-14493

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11247
  • अ. नं.104
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:पौडेश्वर
  • वार्ड नं.:1
  • टोलको नाम:सडकर्मा
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्र सहनी
  • जन्म मिति:
  • साल:2014
  • महिना:03
  • गते:25
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:पौडेश्वर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:पौडेश्वर
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सहनी
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामगोनर सहनी
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विन्दी देवी सहनी
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-26
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:पौडेश्वर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अंचल अस्पताल
  • मिति:2061-08-26
  • चिकित्सकको नाम:डा आरपी यादव
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पौडेश्वर गाविस-१ निवासी माओवादी कार्यकर्ता ४७ वर्षीय महेन्द्र सहनीलाई ०६१ मंसिर २६ गते सुरक्षाकर्मी र स्थानीय वासिन्दाले घरबाट नियन्त्रणमा लीई सोही गाविस-१ मा गोली र धारिलो हतियार प्रहार गरी हत्या गरे। घरमै वसिरहेको बेला घेरा हाली उनलाई नियन्त्रणमा लिई घर अगाडि हत्या गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री