2004-12-11 - incident - Dhanusha district २०६१-०८-२६ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-14494 अभिलेखालय सि. नं.: NCA-14494

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11226
  • अ. नं.155
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:हंशपुर कठपुल्ला
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:विजयप्रताप सिंह
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:हंशपुर कठपुल्ला
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:हंशपुर कठपुल्ला
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राजपुत
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामफर्म चावोरो वस्त्र भण्डार
  • पद:कर्मचारी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजयनाथ सिंह
  • आमाको नाम:विसुनतलादेवी सिंह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनितादेवी सिंह र इन्द्रदेवी सिंह
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-26
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:हंशपुर कठपुल्ला
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हंसपुरकठपुल्ला गाविसमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हंसपुरकठपुल्ला गाविस-३ निवासी ३६ वर्षीय विजयप्रताप सिंहलाई ०६१ मंसिर २६ गते हतियार धारी समूहले घरअगाडि गोली हानी हत्या गरे। गाउँमा चोर चोरको हल्ला चलेपछि घरबाट बाहिर निस्कने क्रममा हतियारधारीले गोली प्रहार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री