2004-12-11 - incident - Dhading district २०६१-०८-२६ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-14492 अभिलेखालय सि. नं.: NCA-14492

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१३०
  • पीडितको नाम र थर:खमिबहादुर थापा
  • ठेगाना:धादिङ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:ने.क.पा.(एमाले) धादिङ जिल्ला कमिटीका सदस्य तथा राष्ट्रिय जनसास्ँ कृतिक मञ्च, धादिङका इन्चार्ज खमिबहादुर थापालाई मिति २०६१/८/२६ गते सुराकीको आरोपमा माओवादीले अपहरण गरी हत्या गरेकाले छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक पहल गरी पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:पीडितका आश्रित परिवारलाई क्षतिपूर्ति दिइसकेको, दोषीको पहिचान गरी कानुन बमोजिम कारबाही गर्न नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:आयोगको च. नं. २४८२ संरक्षण ९३ मिति २०६३/४/९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री