2004-12-11 - incident - Dhading district २०६१-०८-२६ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-14491 अभिलेखालय सि. नं.: NCA-14491
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11129
- अ. नं.155
- घटना भएको जिल्ला:धादिङ
- गाविस:सलाङ
- वार्ड नं.:6
- टोलको नाम:द्वारथोक
- पीडित विवरण
- पीडितको नाम:खिनबहादुर थापामगर
- जन्म मिति:
- साल:2014
- महिना:03
- गते:23
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:सलाङ
- वार्ड नं.:6
- टोल:मैदान
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:सलाङ
- वार्ड नं.:6
- टोल:मैदान
- लिङ्ग:पुरुष
- थर:थापा मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा एमाले
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले जि.क. सदस्य, धादिङ
- बाबुको नामतुलामार थापामगर
- आमाको नाम:सुमीत्रा थापामगर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नन्दप्रभा थापामगर
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:सलाङ
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, धादिङ
- मिति:2061-08-26
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- निलकण्ठ-५, धादिङवेसी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सलाङ गाविस-६ का खिनबहादुर थापामगरलाई सुराकीको आरोपमा ०६१ मंसिर २६ गते नेकपा माओवादीका कार्यकर्ताले घरबाट अपहरण गरी द्वारथोकमा लगेर गोली हानी हत्या गरेका थिए। केहि काम छ भनि अपहरण गरेपछि रातभरी खाडल खन्न लगाएपछि उनीहरुले केही पर लगि टाउकोमा गोली हानेका थिए।