2004-12-11 - incident - Arghakhanchi district २०६१-०८-२६ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-14490 अभिलेखालय सि. नं.: NCA-14490

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.111
  • अ. नं.1
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:4
  • टोलको नाम:सिस्नेखोला
  • पीडित विवरण
  • पीडितको नाम:राधिका भुसाल
  • जन्म मिति:
  • साल:2043
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:वाँझकटेरी
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:भुसाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी वाइसिएल
  • बाबुको नामबिन्दराज भुसाल
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गुल्मी
  • मिति:2061-08-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाझकटेरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाँझकटेरी गाविस-२ निवासी नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता भई माओवादी लडाकु सेनाको बटालिएन कमाण्डर राधिका भुसालको २०६० मंसिर २६ गते अर्घाखाँची जिल्लाको सिद्धधारा गाविसको मथुरा डाँडामा भएको दोहोरो भिडन्तमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री