2004-12-10 - incident - Chitwan district २०६१-०८-२५ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-14480 अभिलेखालय सि. नं.: NCA-14480
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8232
- अ. नं.99
- घटना भएको जिल्ला:चितवन
- गाविस:जुटपानी
- वार्ड नं.:4
- टोलको नाम:कालिकाजङगल
- पीडित विवरण
- पीडितको नाम:शशिकला रेग्मी
- जन्म मिति:
- साल:2021
- महिना:08
- गते:15
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:गुञ्जनगर
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:रेग्मी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी
- बाबुको नामविष्णुहरि मरहठा
- आमाको नाम:हुमादेवी
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:टंक रेग्मी
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:जुटपानी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुञ्जनगर गाविस-५ निवासी ४० वर्षीय शशिकला रेग्मीलाई ०६१ मंसिर २५ गते जुटपानी गाविस ४ कालिकाजंगलमा सेनाले लखेटदै गोली हानी घाइते अवस्थामा गाडीमा हालेर टिकौली जंगलसम्म लगेको बेला सम्म घाइते अवस्थामा थिइन्। उनलाई उपचारको लागी अस्पताल लगिएन् उनको मृत्यु पछि अन्यत्र कतै भयो। सव लुकाइयो।