2004-12-10 - incident - Chitwan district २०६१-०८-२५ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-14481 अभिलेखालय सि. नं.: NCA-14481

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5575
  • अ. नं.48
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:गुञ्जनगर
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:नानुमाया खरेल रीता
  • जन्म मिति:
  • साल:2043
  • महिना:11
  • गते:08
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:खरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकप मामाओवादी जनमुक्ति सेना
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:गुञ्जनगर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनवल गाविस-७ उखुबारी निवासी नेकपा माओवादी कार्यकर्ता नानुमाया खरेल रीताको ०६१ मंसिर २५ गते शाही नेपाली सेनाले चितवन जिल्लाको गुञ्जनगर गाविसमा गोली हानी हत्या गरे। लासको जिल्ला अस्पतालमा पोष्टमार्टपछि नारायणी नदिमा आफन्तले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री