2004-12-09 - incident - Kavre district २०६१-०८-२४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-14476 अभिलेखालय सि. नं.: NCA-14476

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3289
  • अ. नं.89
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन अधिकारी
  • जन्म मिति:
  • साल:2000
  • महिना:06
  • गते:10
  • उमेर:61
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:1
  • टोल:चाइनाक्वाटर
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:1
  • टोल:चाइनाक्वाटर
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामखड्कबहादुर अधिकारी
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ता अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानीय खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेटौडा नगरपालिका १ का ६१ बर्षीय अर्जुन अधिकारीको ०६१ मंसिर २४ गते माओवादी कार्यकर्ताले काभ्रेपलान्चोकको पाटहेरीमा नियन्त्रणमा लिएर हत्या गरेका थिए। माओवादी कार्यकर्ताले पीडितलाई माओवादी पार्टी विरुद्धमा विभिन्न काम गरेको आरोप लगाउदै हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री