2004-12-07 - incident - Sunsari district २०६१-०८-२२ - घटना - सुनसरी जिल्ला
Archive ref no: NCA-14459 अभिलेखालय सि. नं.: NCA-14459
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3551
- अ. नं.91
- घटना भएको जिल्ला:सुनसरी
- गाविस:भरौल
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:मंगलबहादुर लिम्बु (घायल)
- जन्म मिति:
- साल:2041
- महिना:07
- गते:03
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:दानावारी
- वार्ड नं.:1
- टोल:रातेखाडी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:लिम्बु
- जात:जनजाति
- भाषा:नखुलेको
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना सेक्सन कमान्डर
- बाबुको नामपुर्णबहादुर लिम्बु
- आमाको नाम:सुकुमाया लिम्बु
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय इलाम
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-22
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:सुनसरी
- गाविस:भरौल
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भरोलमा गरियो
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दानावारी गाविस-१ रातेखाडी निवासी माओवादी जनमुक्ति सेक्सन कमाण्डर २० वर्षीय मङ्गलबहादुर लिम्बुलाई २०६१ मङ्सिर २२ गते राती ८ बजे सुनसरी जिल्लाको भरौल गाविसमा सुरक्षाकर्मीको टोलीसँग दोहोरो भिडन्त हुँदा सुरक्षाकर्मीको गोली लागी मृ्त्यु भएको थियो। परिवारले लासको सदगत गर्न नपाएपछि परिवारले घरमा काजकिरिया भने गरेका थिए।