2004-12-07 - incident - Pyuthan district २०६१-०८-२२ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-14455 अभिलेखालय सि. नं.: NCA-14455

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1880
  • अ. नं.154
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:वाङ्गेसाल
  • वार्ड नं.:0
  • टोलको नाम:लामाताल
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर चौधरी
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:08
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कोपुवा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामगोले थारु
  • आमाको नाम:फूलमती थारु
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-22
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोपवा गाविस-२ निवासी नेकपा माओवादीका जनमुक्ति सेनाका २८ वर्षीय इन्द्रराज चौधरीको ०६१ मंसिर २२ गते प्यूठान जिल्लाको वाङगेसालमा पार्टीको लागी चामल ल्याउने क्रममा सर्चमा गएको सुरक्षाफौजले वाङगेसालमा माओवादीको आशकमा गोली प्रहार गरेको थियो। गोली प्रहारबाट घाइते भएका चौधरीको पुन भाग्दै गर्दा सेनाले छातीमा गोलीहानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री