2004-12-06 - incident - Kapilvastu district २०६१-०८-२१ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-14442 अभिलेखालय सि. नं.: NCA-14442

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1217
  • अ. नं.12
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:गजेहडा
  • वार्ड नं.:1
  • टोलको नाम:जंगलमा
  • पीडित विवरण
  • पीडितको नाम:रेखबहादुर थापा (विपिन)
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:12
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवगढी
  • वार्ड नं.:6
  • टोल:अञ्चलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कमिटी सदस्य
  • बाबुको नामभेगबहादुर थापा
  • आमाको नाम:खीमा थापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वीना थापा
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति 2060-08-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गजेहडा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवगढी गाविस-६ निवासी २५ वर्षीय विपिन भन्ने रेखबहादुर थापालाई २०६१ मंसिर २१ गते पार्टी कामको सिलसिलामा ४ नम्बर जितपुरबाट तौलिहवा जाने क्रममा गोरुसिंहेस्थित शिवदल गणबाट गएका सेनाका जवानहरुले मोटरसाइकलमा पिछागदै गएको र गजेहडामा गोली प्रहार गरी घाइते बनाई गोरुसिहे व्यारेकमा लगी गोली हानी हत्या गरे। निजका परिवारका अनुसार छोराको हत्या पछि आमाको मानसिक सन्तुलन ठीक नभएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री