2004-12-05 - incident - Bardiya district २०६१-०८-२० - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-14431 अभिलेखालय सि. नं.: NCA-14431
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8264
- अ. नं.80
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:बगनाहा
- वार्ड नं.:8
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:दोर्जे लामा
- जन्म मिति:
- साल:2041
- महिना:07
- गते:28
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:पाल्चोक
- वार्ड नं.:9
- टोल:पाल्चोकध्याङ
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:पाल्चोक
- वार्ड नं.:9
- टोल:पाल्चोकघ्याङ
- लिङ्ग:पुरुष
- थर:लामा
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामफूर्वा लामा
- आमाको नाम:क्षयमन लामा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-20
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:बगनाहा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थल मै प्रहरीले गरेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाल्चोक गाविस-९ का २० वर्षीय दोर्जे लामालाई ०६१ मंसिर २० गते माओवादी कार्यकर्ताले बन्दको बेलामा बसमा चढेर हिँडेको आरोपमा बर्दिया जिल्लामा गोली हानी हत्या गरे। पीडितलाई बसभित्रै गोली हानी हत्या गरेका थिए।