2004-12-04 - incident - Okhaldhunga district २०६१-०८-१९ - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-14430 अभिलेखालय सि. नं.: NCA-14430

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9739
  • अ. नं.140
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:भूसिङ्गा
  • वार्ड नं.:0
  • टोलको नाम:मैली
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मीकुमार खड्का
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:22
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गुप्तेश्वर
  • वार्ड नं.:4
  • टोल:डाङडुङ्गे
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गुप्तेश्वर
  • वार्ड नं.:4
  • टोल:डाङडुङ्गे
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:फत्रकुमारी खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)600000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-19
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:भूसिङ्गा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुप्तेशवर गाविस-४ निवासी नेपाली सेनामा कार्यरत लक्ष्मीकुमार खड्काको ०६१ मङ्सिर १९ गते ओखलढुंगा जिल्ला भुसिङ्गा गाविसमा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो। ओखलढुंगाबाट गस्तीमा जाने क्रममा उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री