2004-12-04 - incident - Kapilvastu district २०६१-०८-१९ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-14425 अभिलेखालय सि. नं.: NCA-14425
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.746
- अ. नं.205
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:धनकौली
- वार्ड नं.:0
- टोलको नाम:धानखोला
- पीडित विवरण
- पीडितको नाम:रुपलाल दर्लामी
- जन्म मिति:
- साल:2042
- महिना:09
- गते:14
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:खानीखोला
- वार्ड नं.:9
- टोल:खानी
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:लाटीकोईली
- वार्ड नं.:4
- टोल:रहरपुर
- लिङ्ग:पुरुष
- थर:दर्लामी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशाही नेपाली सेना
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरत्न बहादुर दर्लामी
- आमाको नाम:धनसरा दर्लामी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-19
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:धनकौली
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खानीखोला गाविस-४ खानी घरभई शाही नेपाली सेनामा कार्यरत १९ वर्षीय रुपलाल दर्लामी २०६१ मंसिर १९ गते सुरक्षागस्तीमा खटिएको बेला सेनालाई लक्षित गरी नेकपा माओवादीले कपिलवस्तु जिल्लाको धानखोलामा थापेको विद्युतीय धरापमा परि मृत्यु भएको थियो।