2004-12-04 - incident - Kapilvastu district २०६१-०८-१९ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-14423 अभिलेखालय सि. नं.: NCA-14423

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1393
  • अ. नं.35
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:शिवपुर
  • वार्ड नं.:5
  • टोलको नाम:धानखोला नजिक सुराई नाका
  • पीडित विवरण
  • पीडितको नाम:वीरुलाल थारु
  • जन्म मिति:
  • साल:2038
  • महिना:05
  • गते:05
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:7
  • टोल:दमौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामभैरवप्रसाद गुल्म
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामप्रसाद थारु
  • आमाको नाम:तकरिया थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बजारी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मोतिपुर गाविस 6 Jungle
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मोतिपुर गाविस-७ दमौली घरभई कपिलवस्तु जिल्लाको भैरवप्रसाद गुल्ममा कार्यरत २३ वर्षीय विरुलाल थारु कपिलवस्तु जिल्लाको शिवपुर गाविस-५ धानखोला नजिक सुराई नाकामा गस्तीमा गएको अवस्थामा २०६१ मङ्सिर १९ गते माओवादीको सशस्त्र समूहले कब्जामा लिएर गोली प्रहार गरी घाइते बनाए। आक्रमणबाट घाइते भएका वीरुलालको प्राथमिक उपचार भएपनि थप उपचार हुन नपाई २०६१ मङ्सिर २० गते मृत्यु भयो। उनी सिपाही पदमा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री