2004-12-04 - incident - Kapilvastu district २०६१-०८-१९ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-14422 अभिलेखालय सि. नं.: NCA-14422
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1911
- अ. नं.166
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:अभिराव
- वार्ड नं.:8
- टोलको नाम:मनरवोटीया
- पीडित विवरण
- पीडितको नाम:कान्छा थारु
- जन्म मिति:
- साल:2027
- महिना:04
- गते:03
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:अभिराव
- वार्ड नं.:8
- टोल:मनरवोटीया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविशम्भर थारु
- आमाको नाम:कवुत्रा थारु
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चन्द्राकला थारु
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:अभिराव
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2061-08-19
- चिकित्सकको नाम:डा अन्ताव हुसेन
- सदगत गरिएको स्थान
- खेतमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अभिराव गाविस-८ निवासी २८ वर्षीय कान्छा थारुको ०६१ मंसिर १९ गते विहान साइकल लिएर खेतमा गहुँ हेर्न गएको बेला माओवादीको पछि लाग्दै आएका सुरक्षाफौजले पहिले एक गोली हानेर ढलेपछि पुन दुई गोली प्रहार गरी घटनास्थलमै उनको मृत्यु भएको थियो।