2004-12-04 - incident - Kapilvastu district २०६१-०८-१९ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-14427 अभिलेखालय सि. नं.: NCA-14427

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6083
  • अ. नं.51
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:शिवगढी
  • वार्ड नं.:0
  • टोलको नाम:सुरहीनाका
  • पीडित विवरण
  • पीडितको नाम:मोहन रोका (गृष्म)
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:14
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:बरन्जा
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:बरन्जा
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोका
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कम्पनी कमाण्डर
  • बाबुको नामगुमानसिं रोका
  • आमाको नाम:नन्दकुमारी रोका
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवगढी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरन्जा गाविस-४ निवासी मोहन रोका (गृष्म) नेकपा माओवादीको जनमुक्ति सेना फष्ट वटालियनमा कम्पनी कमाण्डर थिए। ०६१ मंसिर २९ गते कपिलवस्तु जिल्लाको शिवगढी गाविसको सुरहिनाका भन्ने स्थानमा सुरक्षाकर्मीसँग भएको भिडन्तमा परी उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री